धनुषाको औरही–१ को वडाध्यक्षमा कांग्रेसका अशेश्वर यादव विजयी
फरकधार / १ जेठ, २०७९

धनुषाको औरही गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका अशेश्वर यादव विजयी भएका छन् ।



अशेश्वरले ८९६ मत ल्याएर निर्वाचित भएका हुन् । वडा सदस्यहरुमा पनि कांग्रेसकै ४ जना उम्मेदवारहरु विजयी भएका छन् ।

महिला सदस्यमा सकिना खातुनले ८७९, दलित महिला सदस्यमा बेचनी कुमारी दासले ८९६ र सदस्यमा रामअशिष चौधरीले ८७२ मत पाएका छन् । 



औरही गाउँपालिकाको एक सदस्य पदमा भने नेकपा एमालेका भुप नारायण यादवले ८६६ मत ल्याएर निर्वाचित भएका छन् ।



  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २०:१९:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया