बाँकेकाे बैजनाथमा स्थगित भयाे मत गणना
फरकधार / १ जेठ, २०७९

बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएपछि स्थगित भएको छ ।



बैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले अहिले मतगणना स्थगित भएको बताए ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २१:३४:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया