काठमाडौं महानगर : बालेनले कटाए ६ हजार मत, स्थापितभन्दा दोब्बरले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले अहिलेसम्म ६ हजार २०७ मत ल्याएका छन् ।

बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा २९६४ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ३ हजार २४३ मत पाएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ८८५ मत पाएकी छन् ।  





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ८:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया