काठमाडौं महानगर अपडेट : बालेनले ७५३४ मत ल्याउँदा स्थापितको ३९८२
फरकधार / २ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौं महानगरपालिका ताजा मतपरिणाम सार्वजनिक भएको छ । 



काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता कायमै राखेका छन् ।



उनले ७५३४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका केशव स्थापितको ३९८२ मत आएको छ । केशव बालेनभन्दा ३५ सय ५२ मतले पछि छन् ।



त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३४८५ मत पाएर स्थापितलाई पछ्याइरहेकी छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।







  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १७:८:४२,   अन्तिम अपडेट : जेठ २, २०७९ साेमबार १९:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया