प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदअन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्नेछ । 

आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुनेछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक संघीय संसद् भवनमा दिउँसो साढे २ बजे बस्न लागेको हो । बैठकमा प्रतिनिधि सभाको बैठकका विषयका बारेमा छलफल हुनेछ । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ११:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया