धनुषाको लक्ष्मिनिया गाउँपालिका अध्यक्षमा कांग्रेसका मिश्र निर्वाचित

धनुषाको लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन् । उनी ३७६५ मत ल्याउँदै पालिका अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का शत्रुधन यादवले ३४९७ मत ल्याए । त्यस्तै, कांग्रेसकी फूलकुमारी यादवनी ३६२८ मत ल्याएर विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी विमलाकुमारी यादवले ३४६० मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १३:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया