काठमाडौं महानगरको ताजा मतपरिणामामा बालेन शाहको अग्रता कायमै छ ।
बालेन शाहले ११ हजार मत कटाएका छन् । बालेनले ११ हजार १३ मत ल्याएका छन् । केशव स्थापितले ५९५६ र सिर्जना सिंहले ५२११ मत ल्याएका छन् । अहिले मतगणना जारी छ ।
बालेन शाह : ११०१३
केशव स्थापित : ५९५६
सिर्जना सिंह : ५२११
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।