घोराहीमा एमालेका नरुलाल अगाडि

दाङको घोराही उपमहानगरपालिकामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । 

प्रदेश निर्वाचन कार्यालयअनुसार प्रमुखमा एमालेका उमेदवार नरुलाल चौधरीले १९ हजार १८२ मत पाएका छन् । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का हेमराज शर्मा पोखरेलले १५ हजार ६८५ मत पाएका छन् । उनीहरुको मतान्तर ३ हजार ४९७ रहेको छ । 

त्यसैगरी उपप्रमुखमा एमालेका हुमाकुमारी डिसीले १८ हजार ५९५ मत प्राप्त गरेकी छन् । कांग्रेसका उमेदवार भुपबहादुर डाँगी क्षेत्रीले १८ हजार ८८ मतसहित उनलाई पछ्याइरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १९:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया