काठमाडौं महानगर : फराकिलो मतान्तर बढाउँदै बालेन, स्थापित ११ हजार मतले पछाडि

काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र शाह (बालेन) ले २२ हजार बढी मत प्राप्त गरेका छन् । 

५८ हजार ८५० मत गणना हुँदा उनले २२ हजार ८४२ मत प्राप्त गरेका हुन् । बालेनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् ।

बालेन र स्थापितबीचको मतान्तर ११ हजार ८३ देखिन्छ । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६८ मत पाएकी छन् । 
 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १३:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया