Mon, 25 Mar, 2019


स्ववियु चुनावको तयारीका लागि विश्वविद्यालयको निर्देशन
फरकधार / पुस २३, २०७५

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावको तयारी गर्न क्याम्पसलाई अनुरोध गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपत्यकाभित्र र बाहिरका क्याम्पसलाई स्ववियु चुनाको पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो । 



यो पनि नछुटाउनुहोस्