स्ववियु चुनावको तयारीका लागि विश्वविद्यालयको निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावको तयारी गर्न क्याम्पसलाई अनुरोध गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपत्यकाभित्र र बाहिरका क्याम्पसलाई स्ववियु चुनाको पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो । 





  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १६:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया