भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत


भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्।

उनी पछिल्लो अपडेट अनुसार ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४  हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २२:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया