ट्रम्पले दिएको सल्लाह– युक्रेनमा सहयोग दिनुको साट्टो अमेरिकी स्कुल सुरक्षित बनाउनु

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एक सल्लाहले अहिले अमेरिकामा निकै चासो र चर्चा पाएको छ । ट्रम्पले अमेरिकाको एक स्कुलमा भएको आक्रमणको विषयमा आफ्नो प्रतिक्रिया दिएका हुन् ।

उनले अमेरिकाले युक्रेनमा सहयोग गर्नुको विकल्पमा पहिले आफ्नै स्कुलहरुमा सुरक्षा दिनु पर्ने बताउका हुन् ।

‘यो कुराको कुनै सन्देह हुनु हुँदैन कि पहिले आफ्नै स्कुलमा विद्यार्थीहरुको सुरक्षा आवश्यक छ,’ उनले भनेका छन् । 

अमेरिकाको युवाल्डेमा एक स्कुलमा भएको अन्धाधुन्ध गोली प्रहारपछि ट्रम्पको यस्तो धारणा आएको हो । ट्रम्पको यो धारणाको अमेरिकामा व्यापक प्रशंसा गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १२:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया