गत १६ वैशाखमा भएको भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।
लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको आगामी ५ असारदेखि अन्तर्वार्ता लिइनेछ । विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेन्ट थप गर्न भन्दै १६ चैत २०७७ मा सूचना प्रकाशित गरेको थियो ।
को-को भए उत्तीर्ण ? हेर्नुहाेस् सूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।