‘नेपहपको श्रीपेच’को निर्णायकमा बालेनले निरन्तरता दिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् । 

अन्य निर्णायकमा मानस घले र गिरीश खतिवडा रहेका छन् । मेयर बनेपछि बालेन निकै व्यस्त भएका छन । उनको व्यस्ततालाई ख्याल गर्दै निर्माण पक्षले सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको बताइएको छ । 

शोका निर्देशक निकेश खड्काले कार्यक्रमको एग्रिमेन्टअनुसार नै बालेन निर्णायकको रूपमा निरन्तरता भएको बताए । ग्राण्ड फिनाले १४ असारमा हुने जनाइएको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १५:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया