निर्वाचनको समीक्षा गर्न तीनकुनेमा एकीकृत समाजवादीको सचिवालय बैठक

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।

काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।

बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ । 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।
  





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १५:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया