\
कलाकार पल शाहको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
प्रदर्शन गर्नेहरुले पल शाह निर्दोष रहेको भन्दै तत्काल रिहाइको माग गरेका छन् । उनी एक नाबालिग किशोरीलाई बारम्बार बलात्कार गरेको आरोपमा अहिले कारागार चलान भएका छन् ।
यसअघि तनहुँ जिल्ला अदालतको निर्णयलाई सदर गर्दै पोखरामा रहेको उच्च अदालतले उनलाई हिरासतमा नै राख्ने आदेश दिएको थियो ।
यो आदेश आएसँगै काठमाडौंमा उनको पक्षमा प्रदर्शन हुन थालेको हो ।
काठमाडौंमा भएको प्रदर्शन हेर्नुहोस्, भिडियोमाः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।