काठमाडौंका मेयर शाह र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओ भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, कला क्षेत्रको विषयमा कुराकानी भएको थियो । 

‘दुई देशबीचको सम्बन्ध कहिल्यै ‘एकतर्फी’ हुनुहुँदैन । हामीले कसरी फ्रान्सेली मानिसहरूलाई हाम्रो कला र वास्तुकलामा योगदान दिन सक्छौं र तिनीहरूबाट विश्वस्तरीय प्रविधि प्राप्त गर्न सक्छौं भन्ने बारे छलफल गर्यौं,’ मेयर शाहले फेसबुकमार्फत भनेका छन्, ‘अरनिको बिल्ट बेइजिङ इतिहासका पुस्तकहरूमा मात्र सीमित हुनु हुँदैन ।’  





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ९:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया