२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

शैक्षिक परामर्श क्षेत्र, आवश्यकता, महत्त्व र कसरी गर्ने सही छनाेट ? प्रकाश पाण्डेको भिडियो विचारः

नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको संख्या कम छैन । तर, पछिल्लो समय शैक्षिक परामर्श क्षेत्रको अवस्था स्वस्थ्यकर भएको मानिँदैन ।


नेपालका शैक्षिक परामर्श क्षेत्रमा कसरी काम भइरहेको छ ? नेपालका विद्यार्थीहरुले कसरी राम्रो र उचित शैक्षिक परामर्श दिने कम्पनी छनोट गर्ने हो र यी कम्पनीहरुले कसरी काम गरिरहेका छन् भन्ने विषयमा फरकधारमा आफ्नो विचार राखेकाक छन्, इक्यानका अध्यक्ष प्रकाश पाण्डेले ।



प्रकाश पाण्डेको भिडियो विचार हेर्नुहोस्ः  





  • प्रकाशित मिति : २६ जेठ, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया