युक्रेनी राष्ट्रपतिले भने– रुसले नाकाबन्दी नहटाए लाखौँको मृत्यु हुन्छ

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अहिले रुसको नाकाबन्दीका कारण लाखौँ मानिसहरु भोकमरीको सामना गरिरहेको र यसका कारण लाखौँको मृत्यु हुनसक्ने बताएका छन् ।

उनले काला सागरमा भएको रुसको नाकाबन्दीका कारण अहिले पनि भोकमरी ठूलो समस्याका रुपमा पुगिसकेको बताएका हुन् ।

विश्वमा खाद्यान्न संकट भइरहेको र यसका कारण युक्रेनमा थप समस्या भएको बताएका छन् ।

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तत्काल नाकाबन्दी हटाउनु पर्ने माग गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १९:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया