नमाजपछि हवाडामा चर्को तनाव, इन्टरनेट बन्द, धारा १४४ लागु

भारतमा भारतीय जनता पार्टीका दुई नेताले पेगम्बर मोहम्मको विषयमा गरेको विवादास्पद टिप्पणीका कारण पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार चर्को तानव भएको छ । 

प्रदर्शनकारीले त्यहाँ भारतीय जनता पार्टीको कार्यालयमा तोडफोड मात्र गरेका छैनन्, त्यहाँको रेलमार्गमा समेत अवरोध पुर्याएका छन् । 

प्रशासनले त्यहाँको तनावलाई मत्थर बनाउन इन्टरनेट सेवा बन्द गरेको छ । 

त्यस्तै, त्यहाँ धारा १४४ पनि लागु गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ३:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया