गायिका समीक्षा अधिकारीले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छन् । बाइकमा देखिएकी समीक्षाले सामाजिक सञ्जालबाट आफ्नो फरक लुक्स सार्वजनिक गरेकी हुन् । केही समय सामाजिक सञ्जालबाट टाढा रहेकी समीक्षा पुनः सक्रिय हुन थालेकी छन् ।
समीक्षालाई इन्स्टाग्राममा १४ हजार ६ सय भन्दा बढी तथा फेसबुकमा ९८ हजार भन्दा बढीले फलो गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।