बर्दियामा प्रचण्डः खाए घोँगीसँग खाना

पार्टीको एक कार्यक्रमका लागि बर्दिया पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताको घरमा खाना खाएका छन् ।

उनले भुइँमा बसेर पलेँटी कसेर खाना खाँदै गरेको एक तस्वीर सार्वजनिक भएको छ । तस्वीर उनको सचिवालयकी गंगा दाहालले सामाजिक सन्जाल फेसबुकमा राखेकी हुन् ।

तस्वीरमा प्रचण्डले माओवादी नेता कार्यकर्तासँग बसेर रोटी, घोँगी र मासुलगायतका परिकार खाएको देख्न सकिन्छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १७:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया