अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाउँदै आएको कन्ट्रोल फन्डिङ फुकुवा गरेकाे छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाकारी दिएकाे हाे ।
कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आइसिसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।