स्नातकोत्तर तह शिक्षाशास्त्र तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने भएको छ ।

कार्यालयले एक सूचना जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका) परीक्षा साउन १६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १७:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया