प्रशासनमा मतदाता सूचीमा नामावली दर्ता गर्नेहरूको लर्को  [फोटो फिचर]

निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ । स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनः सुचारु गरिएको हो । 

काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि लर्को लागेको छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको हो । निर्वाचनको मिति भने घोषणा हुन बाँकी छ । 

 मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय काठमाडौंमा लागेको भिड : 





 

  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १२:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया