२०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।
शनिबार सम्पन्न मिस नेपाल प्रतियोगितामा उनले मिस नेपालको ताज पहिरिएकी हुन् ।
मिस नेपाल इन्टरनेसनलको ताज नान्सी खड्काले पाएकी छिन् भने सरिसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि हात पारिन् ।
यस्तै मिस ब्युटिफुल हेयरको उपाधि भने रोज कँडेलले जितेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।