१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

राजालाई ल्याउने खतरानक षडयन्त्र चलिरहेको छः माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा राजालाई फेरि ल्याउने षडयन्त्र भएको बताएका छन् । 


उनले तर यो सम्भव नभएको पनि बताएका छन् । 



उनले अब यस्तो सम्भावना नै नभएको र यस्तो खतरानक षडयन्त्र भएकोमा विरोध गनुै पर्ने बताएका छन् । यस्ता कुरामा सबैले विरोध गर्नु पर्ने उनले बताएका छन् । 

हेर्नुहोस्, भिडियोः 





  • प्रकाशित मिति : ५ असार, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया