शिवालयमा युवा रेडक्रस सर्कल पुनर्गठन

कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । सर्कलको अध्यक्षमा विदुर अधिकारी, उपाध्यक्षमा दिवस ओझा, सचिवमा एञ्जल गुरुङ, कोषाध्यक्षमा रञ्जिता ओझा र सहसचिवमा समीक्षा राना मगर चयन भएका छन् । 

सर्कलका सदस्यहरूमा शिवानी ओझा, प्रविन विक, ऋतिक रुपाखेती, रोजी थापा मगर, सुसान गुरुङ रहेका छन् । सर्कलको शिक्षक नायकमा जयराम सुवेदी, सहनायकमा लक्ष्मी न्यौपाने ओझा र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ७:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया