चिकित्सा शिक्षा विधेयक संसदमा पेश

काठमाडौं – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा समितिले तयार पारेको प्रतिवेदनसहितको विधेयक आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पेश भएको छ ।

समितिले विधेयकलाई अन्तिम रुप दिए पनि डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता नसमेटिएको भन्दै १६औं अनशन सुरु गरे पनि विधेयक अघि बढेको हो ।

केसीले शिक्षा समितिले साउन १० गते भएको सहमति तोडेर विधेयक तयार पारेको भन्दै बुधबारदेखि इलाममा अनशन बसिरहेका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १४:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया