हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको घुइँचो लागेको छ ।
१ असारबाट निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गराउन सीमित संख्या तोकिएको छ ।
दैनिक १ सय ५० वटा कुपन वितरण गरेर सोही संख्यामा नामावलीमा नाम दर्ता गराइएको बागमती प्रदेश निर्वाचन कार्यलयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।