कुहिने र नकुहिने फोहोर मिसाउनेबाट महानगरले पाँच सय जरिवाना लिने, फोहोर नउठाउने

काठमाडौं महानगरपालिकाले आउँदो साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन आग्रह गरेको छ । घरमा नै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्तो फोहोर नउठाउनेसमेत महानगरले जनाएको छ । 

महानगरले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि उल्लेख गरेको छ । कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ। 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ७:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया