प्रचण्डले आज ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

ललितपुरमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रशिक्षण दिने भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिहरूलाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिन लागेका हुन् । 

प्रशिक्षण बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । प्रचण्डले यस अघि नै देशभरका जनप्रतिनिधिलाई जनताको चाहनाअनुसार काम गर्न  निर्देशन दिएका थिए ।  





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ९:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया