रविको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई

चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चार कर्म छाडेर घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार गर्न लागेको पत्रकार सम्मेलनबारे जानकारी दिन जारी विज्ञप्तिमा डा. ढकालले हस्ताक्षर गरेका छन् ।

ढकालको स्थायी ठेगाना मोरङ हो । ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक पनि हुन् ।  





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ८:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया