यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। 

सरकारले शनिबार पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्ने निर्णय गरेको थियो । 

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले सार्वजनिक नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ। 

यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३ कायम गरिएको छ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १७:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया