मन्त्री झाँक्रीले दिइन् राजीनामा, कर्मचारीले बिदाइ गर्दै गर्दा रोइन्

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आइतबार पदबाट राजीनामा दिएकी छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।

राजीनामाको घोषणापछि भावुक बनेकी उनलाई कर्मचारीले बिदाइ गरेका छन् । बिदाइका क्रममा उनले आँसु झारिन् । केहीबेरमै सम्हालिँदै उनले कर्मचारीहरुबाट बिदाइ ग्रहण गरिन् ।

एकीकृत समाजवादीबाट मन्त्री भएकी उनको पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्। 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १८:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया