पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिँदै मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पत्रकार सम्मेलन गर्दैछन् । उनले पदबाट राजीनामा दिएको घोषणाका लागि पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूले मन्त्री बनेको समयमा गरेका उपलब्धिको जानकारी दिने र पदबाट राजीनामा दिने तयारी छ ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ९:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया