आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा आचार्यलाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १९:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया