पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो ।

दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन् :

अग्नि-  डा नवराज लम्साल

अर्काे भोर-  केशवराज ज्ञवाली

एक सम्बोधन समयमाथि -  दीनानाथ शर्मा



काफ्काको काम सकियो-  राजव

गुरु-  कविता राई



छाइल - लोकराज भट्ट

ताल्चा- दिलीप बान्तवा

​निनाद - बल्लरी अलका आत्रये

पैतालामा हिउँ, आँखामा हिमाल-  राजेन्द्रमान डंगोल

भिक्षूसँग प्रेम-  उषा हमाल

भोजपुरको बाङ्मय -  डा विप्लव ढकाल

महाभारा - बसन्त बस्नेत

मिथ्या- दीपक पराजुली

यादहरूको संग्राहलय-  केवल विनाबी

सत्यमोहन-  गिरीश गिरी

  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ७:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया