मधेस प्रदेशको प्रदेशसभा बैठक असार २० गते बस्ने

मधेस प्रदेशको प्रदेश सभा बैठक यही असार २० गते बस्ने भएको छ । प्रदेश सरकारले बजेट ल्याएको २० दिनपछि प्रदेशभा बैठक आह्वान गरिएको हो ।

असार २० गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको र बैठकमा बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनले केही विधेयकमाथि पनि छलफल हुने बताएका छन् ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १८:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया