२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

फरकधारमा शेयर ज्ञान लिएर आउँदै दीपेन्द्र अग्रवाल

शेयर बजारबारे जानकारी दिने उद्देश्यले फरकधारले प्रत्‍येक आइतबार शेयर ज्ञान भिडियो कार्यक्रम ल्याउने भएको छ । दीपेन्द्र अग्रवाल शेयर बजारबारे चासो राख्ने व्यक्तिका लागि परिचित नाम हो ।


शेयर बजारबारे सम्पूर्ण जानकारी लिएर अब प्रत्येक आइतबार फरकधारमा दीपेन्द्र आउने भएका हुन् । विभिन्न सेक्टरमा लगानी गर्दै आएका दीपेन्द्रले प्रत्येक आइतबारको साँझ सात बजे शेयर बजारबारे ज्ञान बाँड्ने छन् ।  



भिडियो





  • प्रकाशित मिति : १७ असार, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया