हेटौंडाको प्रस्तावित नीति कार्यक्रम र बजेट पारित

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित भएको छ । आज बसेको नगरपालिकाको एघारौं  अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो । नगरको विकासको लागि विभिन्न ठूला तथा साना अधुरा योजनाहरू, नयाँ योजनाहरू सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ ।  





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १६:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया