राजीनामा नदिए सरकारले अर्थमन्त्रीलाई कारबाही गर्नुपर्छ : शरदसिंह भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताएका छन् । 

उनले जनतामा आलोचित काम गर्नेले नैतिकताका आधारमा तत्काल पद त्याग्नुपर्ने बताए । 

अर्थमन्त्री शर्माले तत्काल मन्त्री पद छाड्नुपर्ने बताउँदै भण्डारीले पद नछाडेमा सरकारले उनलाई कारबाही गर्नुपर्ने बताए । 

उनले नागरिकता विधेयक संसदबाट छिटोभन्दा छिटो पारित हुनुपर्ने बताए । 
 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २२:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया