माओवादी केन्द्रीय समिति बैठक भोलिसम्मलाई स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि १ बजेसम्मलाई स्थगित  गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए । 

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका विषयमा स्पष्टीकरण दिने कार्यसूची थियो । आइतबार र सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यले प्रतिवेदनमाथि विभिन्न प्रश्न उठाएका थिए । 

 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १०:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया