यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र बिक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्लो दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र बिक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र बिक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र बिक्रीदर ९.४० पैसा छ । यस्तै, चाइनिज युआन १ को १८.८८ पैसा बिक्रीदर ​ १८.९९ पैसा रहेको छ । 

कतार रियाल १ को  खरिद दर ३४.६४ पैसा र बिक्रीदर ​ ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र बिक्रीदर ​३३.८८ पैसा रहेको छ ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ९:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया