माओवादी पदाधिकारी आजै टुंगिन्छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंग्याउने भएको छ ।

बैठकमा प्रवेश गर्नुअघि पूर्वस्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकबाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरु भएको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।  





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया