ज्योतिषीसँग लगन गाँठो कस्दै नायिका नीता ढुंगाना

नायिका नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । नीताले ज्योतिषी हरिहर अधिकारीसँग विवाह गर्दै छन् । अधिकारी अभिनेता पनि हुन् । 

नीताले शुक्रबार लगन गाँठो कस्दै छन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १२:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया