नीता र हरिहरले लगनगाँठो कसे

अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारीले विवाद गरेका छन् । उनीहरूले शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा विवाह गरेका हुन् । 

उनीहरूले वैवाहिक कार्यक्रममा आफूनिकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्तलाई निमन्त्रण गरिएको थियो । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १४:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया