पछिल्लो समय शेयर मार्केटबारे सबैको चासो छ । शेयरबजार निरन्तर ओरालो लाग्दा अनेक तर्क पनि आइरहेका छन् ।
शेयरबजार निरन्तर घट्दा लगानीकर्ता निरास बनिरहेका छन् । आधारभूत विषयवस्तुबारे जानकार भएर शेयरबजारमा लाग्दा निरास बन्नुपर्ने अवस्था नआउने सुझाउँछन् शेयरबजार विज्ञ दीपेन्द्र अग्रवाल ।
के छन् त शेयरबजारमा प्रवेश गर्न चाहनेका लागि जान्नै पर्ने आधारभूत विषय हेरौँ भिडियो :
(दीपेन्द्र अग्रवाल नेपालका परिचित शेयर विज्ञ हुन् । उनको शेयर ज्ञान विथ दीपेन्द्र फरकधारमा अब प्रत्येक साता आइतबार साँझ ७ बजे प्रसारण हुनेछ । त्यसका लागि तपाईंहरु हामीसँग युट्युब र फेसबुकमा जाेडिन सक्नुहुन्छ ।)
शेयर ज्ञान विथ दीपेन्द्र : के अहिले शेयरमा लगानी गर्ने उचित समय हो ? [भिडियो]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।