कार्यकर्ताले देउवालाई सोधे - भातृ संस्था आवश्यक छैन ? [फोटो फिचर]

पार्टीका भातृ संगठनहरूमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले सोमबार केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।

भातृ संस्था नेपाली कांग्रेसलाई आवश्यकता छ की छैन? जस्ता प्रश्न लेखेका प्ले कार्ड बोकेर विरोध गरेका हुन् ।

तस्बिरहरू





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १३:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया