कांग्रेस केन्द्रीय समितिको बैठक जारी [तस्बिरहरु]
फरकधार / २७ असार, २०७९

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। स्थानीय तहको निर्वाचनपछि केन्द्रीय समिति बैठक पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो । 



बैठकमा स्थानीय तह निर्वाचनको समीक्षासहित विभिन्न विषयमा छलफल भइरहेको छ । 

तस्बिरहरु  



 



  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १५:९:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया